सङ्गीतले तराई र पहाडलाई जोड्नु पर्छ : पूर्वराष्ट्रपति डा रामवरण यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सङ्गीत र साहित्यले बिग्रिएको सम्बन्धलाई समेत सुमधुर बनाउन सक्ने हुँदा कलाकारले हरेक क्षेत्रका नागरिकको भावनालाई बुझेर सिर्जना पस्कनुपर्ने बताउनुभयो । गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा उहाँले कलाकार र साहित्यकारले राष्ट्र निर्माणमा महत्वूर्ण … Continue reading सङ्गीतले तराई र पहाडलाई जोड्नु पर्छ : पूर्वराष्ट्रपति डा रामवरण यादव